विकिपिडिया dtywiki https://dty.wikipedia.org/wiki/%E0%A4%AE%E0%A5%81%E0%A4%96%E0%A5%8D%E0%A4%AF_%E0%A4%AA%E0%A4%A8%E0%A5%8D%E0%A4%A8%E0%A4%BE MediaWiki 1.45.0-wmf.3 first-letter मिडिया बिशेष कुरणि प्रयोगकर्ता प्रयोगकर्ता कुरणि विकिपिडिया विकिपिडिया वार्ता चित्र चित्र कुरणि मिडियाविकि मिडियाविकि कुरणि ढाँचा ढाँचा कुरणि मद्दत मद्दत कुरणि श्रेणी श्रेणी कुरणि TimedText TimedText talk मोड्युल मोड्युल कुरणि प्रयोगकर्ता कुरणि:Daljitdaroli 3 25584 261402 2025-06-02T13:12:36Z डोटेली विकिपिडिया स्वागतम 800 नौला प्रयोगकर्ताअनाः वार्ता पन्नामी [[ढाँचा:स्वागतम|स्वागतम रैबार]] पठाइयो: 261402 wikitext text/x-wiki {{ढाँचा:स्वागतम|realName=|name=Daljitdaroli}} -- [[प्रयोगकर्ता:डोटेली विकिपिडिया स्वागतम|डोटेली विकिपिडिया स्वागतम]] ([[प्रयोगकर्ता कुरणि:डोटेली विकिपिडिया स्वागतम|कुरडी]]) १८:५७, २ जुन २०२५ (+0545) ebsc90uj9z8nayjoezgpi1f40k7dlq1 प्रयोगकर्ता कुरणि:The Seal F1 3 25585 261403 2025-06-02T13:54:06Z डोटेली विकिपिडिया स्वागतम 800 नौला प्रयोगकर्ताअनाः वार्ता पन्नामी [[ढाँचा:स्वागतम|स्वागतम रैबार]] पठाइयो: 261403 wikitext text/x-wiki {{ढाँचा:स्वागतम|realName=|name=The Seal F1}} -- [[प्रयोगकर्ता:डोटेली विकिपिडिया स्वागतम|डोटेली विकिपिडिया स्वागतम]] ([[प्रयोगकर्ता कुरणि:डोटेली विकिपिडिया स्वागतम|कुरडी]]) १९:३९, २ जुन २०२५ (+0545) 9aqqpq5j3x6r66fnchsisv64ww63968 गणेश रसिक 0 25586 261404 2025-06-03T08:21:59Z Janak Bhatta 18 गणेश रसिक नयाँ लेख 261404 wikitext text/x-wiki {{Infobox writer <!-- For more information see [[:Template:Infobox Writer/doc]]. --> | name = गणेश रसिक | image = गणेश रसिक ०४.jpg | image_size = 200px | alt = | caption = गणेश रसिक | pseudonym = | birth_name = | birth_date = बि. सं. २००४ आश्विन ४ <!-- {{Birth date and age|YYYY|MM|DD}} --> | birth_place = नौलागाउँ, छिनामखु [[भोजपुर जिल्ला (स्पष्टता)|भोजपुर जिल्ला]] | death_date = बि. सं. २०८२ जेठ १८ <!-- {{Death date and age|YYYY|MM|DD|YYYY|MM|DD}} --> | death_place = हात्तिवन, [[ललितपुर]] | resting_place = | occupation = लेखन, गायन र सङ्गीत | language = नेपाली | nationality = नेपाली | ethnicity = | citizenship = | education = बि.ए. | alma_mater = | period = | genre = | subject = | movement = | notableworks = | spouse = | partner = | children = | relatives = | awards = | religion = | signature = | signature_alt = | module = | website = <!-- www.example.com --> | portaldisp = }} लगभग पाँच दशक अघि ‘लेकाली’ समूहबठे गायनमी उदाएका गायक श्री गणेश रसिक नेपाली गीत सङ्गीत क्षेत्रको बहुआयमिक व्यत्तित्व हन् । उनरा गीत लेखन रे गायनमी नेपाली समाजको दुःख, संघर्ष, उन्नति रे सुइनाको सरल प्रस्तुति तर गम्भिर अर्थ भेटिन्छन् । येले नेपाली गीत सङ्गीतलाई बिथरो मात्र बनाएको आथिन रे त्यत्ति मात्रामी गहिरो लैव बनाइया छ । त्यसैगरी उनले नेपाली साहित्यिक क्षेत्रमी कथा, कविता, उपन्यास, संस्मरण रे निवन्ध विधाका दर्जन है बढती सङ्ग्रह लै प्रकाशित भया छन् । येले नेपाली गीत सङ्गीतको विकासमी मात्र नहोइबर नेपाली साहित्यको समृद्धिमी लै उनरो योगदान अतुलनीय रयाः धेखाउँछ । श्री रसिकको जन्म पूर्वी नेपालको दुर्गम पहाडी भेग हालको टेम्केमैयुङ गाँउपालिका वडा नं.२ छिनामखुको नौलागाँउमा बाबु नरोत्तम राई र आमा रत्नमाया राईको कोखबाट २००४ साल आश्विन ४ गते भएको हो । विद्यालय नजिकै रूखमा फलेका वरको दाना र रुद्राक्षको दानाको बोक्रा खाँदै उहाँले गाउँको त्रिभुवन धर्मोदय विद्यालयबाट औपचारिक शिक्षाको सुरुवात गर्नु भएको थियो । लाहुरे संस्कृति र संस्कारको साथै राजनैतिक सूझबुझ र चेतनाशील पारिवारिक पृष्ठभूमिमा हुर्कनु भएको रसिकले वि.ए. सम्मको औपचारिक शिक्षा हासिल गर्नु भएको छ । सामान्य कर्मचारीको जागिरे हुँदै ब्यावसायिक जीवन पार गरेका रसिकले विभिन्न विभाग र संस्थाहरूमा ३१ बर्षसम्म पदमा रहि विविध जिम्मेवारी निभाउनु भएको छ । यसै क्रममा उहाँले श्री रत्न रेकर्डिङ संस्थानको अध्यक्ष तथा महाप्रबन्धक (२०३८-२०४०), सांस्कृतिक संस्थानको महाप्रबन्धक (२०४०-२०४६), साझा प्रकाशनको अध्यक्ष तथा महाप्रबन्धक (२०५२-२०५५), नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव (२०७२-२०७५) जस्ता गरिमामय प्राज्ञिक संस्थानहरूको उच्च ओहोदाका गहन जिम्मेवारीहरू सकुशल रुपमा निभाउनु भएकोे छ । नेपाली गीत सङ्गीतको पहिलो पुष्ता नातिकाजी, अमर गुरुङ्ग, बच्चु कैलाश, नारायण गोपाल, गोपाल योञ्जन, तारादेबी र अरुणा लामापछिको द्वितीय पुष्ताको एक होनहार प्रतिभा हुन् रसिक । विषय र प्रसङ्गले उहाँको गीत लेखन तथा गायन बहुआयामिक छन् । जीवनका उच्च मूल्य, प्राकृतिक छटा र सामाजिक परिवेशको सुन्दर वर्णन, स्थानियता र मधुर आवजमा माटोप्रतिको माया र देशभक्तिको भावना उहाँको गीत लेखन तथा गायनका मूल चरित्र हन् । ==गणेश रसिकको कृति, पदक तथा सम्मान == ==साहित्यः== * क्षितिजलाई छुन खोज्दा (कथा सङ्ग्रह) २०२४ * एउटा सारङ्गी छुन खोज्दा (कथा सङ्ग्रह) २०२७ * रसिकका गीतहरू (गीत सङ्ग्रह) २०४५ * आकाशगंगाको ओतमुनी (उपन्यास) २०४८ * जब सिस्नुहरू टेक्दै हिँडे (संस्मरण) २०५५ * बिलाउँदै गएका गीत (कथा सङ्ग्रह) २०५८ * दशगजामा उभिएर हेर्दा उपन्यास २०६३ * स्वाधिनताको पीडा (गीत सङ्ग्रह) २०६८ * पेरुङ्गो संस्करण (पाँच कृति) २०७३ आदि ==गीत सङ्गीतः== * मेरो अतीत (अडियो क्यासेट) * अन्तराल (अडियो क्यासेट भाग १ र २) * ओ ! शुन्यता (सी.डी.) आदि । ==पदक तथा सम्मानः== * ने.प्र.पं द्वारा आयोजित प्रथम कविता महोत्सवमा प्रथम पुरस्कार, २०२८ * राष्ट्रिय युवा महोत्वसवमा कथामा प्रथम पुरस्कार, २०२४ * श्ुभराज्यभिषेक पदक, २०३१ * [गोर्खा दक्षिण बाहु], २०३१ * रेडियो नेपाल साङ्गीत प्रतियोगितामा उत्कृष्ट गीतकार, २०३४ * रत्नश्री स्वार्णपदक, २०४४ * वीरेन्द्र ऐश्वर्य पदक, २०४५ * गद्दी आरोहण पदक, २०५३ * नागरिक सेवा पदक, २०५३ * छिन्नलता गीत पुरस्कार, २०५६ * पद्मश्री साहित्य सम्मान, २०६३ * लाइफ टाइम एचिभ्मेन्ट इमेज च्यानल पुरस्कार, २०७३ * राष्ट्रिय कलाश्री पुरस्कार, २०७६ * नारायण गोपाल सङ्गीत पुरस्कार, २०७६ * नेपाल साङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार, २०७८ आदि । ‍‍ ==निधन== वरिष्ठ संगीतकार तथा गायक गणेश रसिकको ललितपुरको हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा बि. सं. २०८२ जेठ १८ गते आइतबार दिउँसो निधन भएको छ।<ref>[https://www.onlinekhabar.com/2025/06/1693301/singer-and-musician-ganesh-rasik-passes-away गायक तथा संगीतकार गणेश रसिकको निधन - अनलाईन खबर]</ref> ==सन्दर्भ सामग्रीहरू== {{reflist}} [[श्रेणी:जीवनी]] [[श्रेणी:नेपाली सङ्गीतकारअन]] [[श्रेणी:नेपाली कलाकारअन]] [[श्रेणी:नेपाली साहित्यकारअन]] [[श्रेणी:मृत मान्सु]] 605vh0c70jeksgbbaiytpvrty4vv48g 261405 261404 2025-06-03T08:22:52Z Janak Bhatta 18 261405 wikitext text/x-wiki {{Infobox writer <!-- For more information see [[:Template:Infobox Writer/doc]]. --> | name = गणेश रसिक | image = गणेश रसिक ०४.jpg | image_size = 200px | alt = | caption = गणेश रसिक | pseudonym = | birth_name = | birth_date = बि. सं. २००४ आश्विन ४ <!-- {{Birth date and age|YYYY|MM|DD}} --> | birth_place = नौलागाउँ, छिनामखु [[भोजपुर जिल्ला (स्पष्टता)|भोजपुर जिल्ला]] | death_date = बि. सं. २०८२ जेठ १८ <!-- {{Death date and age|YYYY|MM|DD|YYYY|MM|DD}} --> | death_place = हात्तिवन, [[ललितपुर]] | resting_place = | occupation = लेखन, गायन र सङ्गीत | language = नेपाली | nationality = नेपाली | ethnicity = | citizenship = | education = बि.ए. | alma_mater = | period = | genre = | subject = | movement = | notableworks = | spouse = | partner = | children = | relatives = | awards = | religion = | signature = | signature_alt = | module = | website = <!-- www.example.com --> | portaldisp = }} लगभग पाँच दशक आगा ‘लेकाली’ समूहबठे गायनमी उदाएका गायक श्री गणेश रसिक नेपाली गीत सङ्गीत क्षेत्रको बहुआयमिक व्यत्तित्व हन् । उनरा गीत लेखन रे गायनमी नेपाली समाजको दुःख, संघर्ष, उन्नति रे सुइनाको सरल प्रस्तुति तर गम्भिर अर्थ भेटिन्छन् । येले नेपाली गीत सङ्गीतलाई बिथरो मात्र बनाएको आथिन रे त्यत्ति मात्रामी गहिरो लैव बनाइया छ । त्यसैगरी उनले नेपाली साहित्यिक क्षेत्रमी कथा, कविता, उपन्यास, संस्मरण रे निवन्ध विधाका दर्जन है बढती सङ्ग्रह लै प्रकाशित भया छन् । येले नेपाली गीत सङ्गीतको विकासमी मात्र नहोइबर नेपाली साहित्यको समृद्धिमी लै उनरो योगदान अतुलनीय रयाः धेखाउँछ । श्री रसिकको जन्म पूर्वी नेपालको दुर्गम पहाडी भेग हालको टेम्केमैयुङ गाँउपालिका वडा नं.२ छिनामखुको नौलागाँउमा बाबु नरोत्तम राई र आमा रत्नमाया राईको कोखबाट २००४ साल आश्विन ४ गते भएको हो । विद्यालय नजिकै रूखमा फलेका वरको दाना र रुद्राक्षको दानाको बोक्रा खाँदै उहाँले गाउँको त्रिभुवन धर्मोदय विद्यालयबाट औपचारिक शिक्षाको सुरुवात गर्नु भएको थियो । लाहुरे संस्कृति र संस्कारको साथै राजनैतिक सूझबुझ र चेतनाशील पारिवारिक पृष्ठभूमिमा हुर्कनु भएको रसिकले वि.ए. सम्मको औपचारिक शिक्षा हासिल गर्नु भएको छ । सामान्य कर्मचारीको जागिरे हुँदै ब्यावसायिक जीवन पार गरेका रसिकले विभिन्न विभाग र संस्थाहरूमा ३१ बर्षसम्म पदमा रहि विविध जिम्मेवारी निभाउनु भएको छ । यसै क्रममा उहाँले श्री रत्न रेकर्डिङ संस्थानको अध्यक्ष तथा महाप्रबन्धक (२०३८-२०४०), सांस्कृतिक संस्थानको महाप्रबन्धक (२०४०-२०४६), साझा प्रकाशनको अध्यक्ष तथा महाप्रबन्धक (२०५२-२०५५), नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव (२०७२-२०७५) जस्ता गरिमामय प्राज्ञिक संस्थानहरूको उच्च ओहोदाका गहन जिम्मेवारीहरू सकुशल रुपमा निभाउनु भएकोे छ । नेपाली गीत सङ्गीतको पहिलो पुष्ता नातिकाजी, अमर गुरुङ्ग, बच्चु कैलाश, नारायण गोपाल, गोपाल योञ्जन, तारादेबी र अरुणा लामापछिको द्वितीय पुष्ताको एक होनहार प्रतिभा हुन् रसिक । विषय र प्रसङ्गले उहाँको गीत लेखन तथा गायन बहुआयामिक छन् । जीवनका उच्च मूल्य, प्राकृतिक छटा र सामाजिक परिवेशको सुन्दर वर्णन, स्थानियता र मधुर आवजमा माटोप्रतिको माया र देशभक्तिको भावना उहाँको गीत लेखन तथा गायनका मूल चरित्र हन् । ==गणेश रसिकको कृति, पदक तथा सम्मान == ==साहित्यः== * क्षितिजलाई छुन खोज्दा (कथा सङ्ग्रह) २०२४ * एउटा सारङ्गी छुन खोज्दा (कथा सङ्ग्रह) २०२७ * रसिकका गीतहरू (गीत सङ्ग्रह) २०४५ * आकाशगंगाको ओतमुनी (उपन्यास) २०४८ * जब सिस्नुहरू टेक्दै हिँडे (संस्मरण) २०५५ * बिलाउँदै गएका गीत (कथा सङ्ग्रह) २०५८ * दशगजामा उभिएर हेर्दा उपन्यास २०६३ * स्वाधिनताको पीडा (गीत सङ्ग्रह) २०६८ * पेरुङ्गो संस्करण (पाँच कृति) २०७३ आदि ==गीत सङ्गीतः== * मेरो अतीत (अडियो क्यासेट) * अन्तराल (अडियो क्यासेट भाग १ र २) * ओ ! शुन्यता (सी.डी.) आदि । ==पदक तथा सम्मानः== * ने.प्र.पं द्वारा आयोजित प्रथम कविता महोत्सवमा प्रथम पुरस्कार, २०२८ * राष्ट्रिय युवा महोत्वसवमा कथामा प्रथम पुरस्कार, २०२४ * श्ुभराज्यभिषेक पदक, २०३१ * [गोर्खा दक्षिण बाहु], २०३१ * रेडियो नेपाल साङ्गीत प्रतियोगितामा उत्कृष्ट गीतकार, २०३४ * रत्नश्री स्वार्णपदक, २०४४ * वीरेन्द्र ऐश्वर्य पदक, २०४५ * गद्दी आरोहण पदक, २०५३ * नागरिक सेवा पदक, २०५३ * छिन्नलता गीत पुरस्कार, २०५६ * पद्मश्री साहित्य सम्मान, २०६३ * लाइफ टाइम एचिभ्मेन्ट इमेज च्यानल पुरस्कार, २०७३ * राष्ट्रिय कलाश्री पुरस्कार, २०७६ * नारायण गोपाल सङ्गीत पुरस्कार, २०७६ * नेपाल साङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार, २०७८ आदि । ‍‍ ==निधन== वरिष्ठ संगीतकार तथा गायक गणेश रसिकको ललितपुरको हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा बि. सं. २०८२ जेठ १८ गते आइतबार दिउँसो निधन भएको छ।<ref>[https://www.onlinekhabar.com/2025/06/1693301/singer-and-musician-ganesh-rasik-passes-away गायक तथा संगीतकार गणेश रसिकको निधन - अनलाईन खबर]</ref> ==सन्दर्भ सामग्रीहरू== {{reflist}} [[श्रेणी:जीवनी]] [[श्रेणी:नेपाली सङ्गीतकारअन]] [[श्रेणी:नेपाली कलाकारअन]] [[श्रेणी:नेपाली साहित्यकारअन]] [[श्रेणी:मृत मान्सु]] cxzqzhlfv5w57wda17qjtsh45futhu4 प्रयोगकर्ता कुरणि:Nitesh Gill 3 25587 261406 2025-06-03T09:10:42Z डोटेली विकिपिडिया स्वागतम 800 नौला प्रयोगकर्ताअनाः वार्ता पन्नामी [[ढाँचा:स्वागतम|स्वागतम रैबार]] पठाइयो: 261406 wikitext text/x-wiki {{ढाँचा:स्वागतम|realName=|name=Nitesh Gill}} -- [[प्रयोगकर्ता:डोटेली विकिपिडिया स्वागतम|डोटेली विकिपिडिया स्वागतम]] ([[प्रयोगकर्ता कुरणि:डोटेली विकिपिडिया स्वागतम|कुरडी]]) १४:५५, ३ जुन २०२५ (+0545) lc6cn1dmlhhsbxmd30nxn0t3jq6c9bw