विकिपिडिया dtywiki https://dty.wikipedia.org/wiki/%E0%A4%AE%E0%A5%81%E0%A4%96%E0%A5%8D%E0%A4%AF_%E0%A4%AA%E0%A4%A8%E0%A5%8D%E0%A4%A8%E0%A4%BE MediaWiki 1.45.0-wmf.8 first-letter मिडिया बिशेष कुरणि प्रयोगकर्ता प्रयोगकर्ता कुरणि विकिपिडिया विकिपिडिया वार्ता चित्र चित्र कुरणि मिडियाविकि मिडियाविकि कुरणि ढाँचा ढाँचा कुरणि मद्दत मद्दत कुरणि श्रेणी श्रेणी कुरणि TimedText TimedText talk मोड्युल मोड्युल कुरणि Event Event talk गर्बादरवार 0 7294 261598 63388 2025-07-08T17:01:15Z 49.36.102.176 261598 wikitext text/x-wiki [[File:Garba_Darwar.jpg|thumb|right|alt=कैलाली जिल्ला खैराला गर्वामी गर्बादरवार|कैलाली जिल्लामी रहेको गर्बादरवार]] कैलाली जिल्लाको खैरोला गाउँ विकास समितिमी पडडे अईल चुरे गाउ पालिका भित्रको गर्वदरवार राणाप्रधान मन्त्री चन्द्र शम्सेरको पालामी बनेको हो । यहाँ भानादेव अन्तर्गतका चन्दको बसोबास छ । यी भानादेव अन्तर्गतका चन्द डोटी पालराजाका अंगरक्षक पद प्रतिहारमी नियुक्त भएकाले यिनुलाई प्रतिहार चन्द पनि भन्नहान । यिनको नामले कैलालीको प्रतिहार तप्पाको नाम रहेको हो । यिनु ठकुरी चन्द हुन् । यो दरवार प्रतिहार तप्पा अन्तर्गत पडड छ । कत्यूरी राजाको भूमि यो लै हो । बोगटान मी यो ठाउँ आउँ छ । गर्व दरवारठुलो रे निको छ । यहाँका मान्छ यैको महत्व कम-कमै जन्नाहान । यो भाबिश्यमी रूप्पे कमाउने पर्यटक आउने ठाउं हुने हो। कैलाली जिल्लाको चौमालामी पनि यिसै दरवार बनाएको थियो । त्यो विघ्लहार्ता । आइले केइ नैथी । चौमालाका इट्टा मान्छ हातई बोकाई लैजाई बनाएको यो गर्व दरवार हेद्दालाई छ । यै दरवारका भित्तरका झ्याल आम्झार म्वाल रे मथिका निका निका ठुड़ा काटी बर नास अरेको छ । यैको हेर विचार नैअरेवर यो सक्किने हो । यो हाम्रो सम्पति हो । यो दरवारको अईतिर मोहन्याल देवताको थान थ्यो । त्यो अईल के भयो हेद्दु बड्डे छ । यो दरवार बचाउनु सबैको काम हो । यो दरवार हेद्द वर्तमान कैलाली गौरिगंगा नगरपालिकाको कार्यालय रहेको चौमाला बजार बाटै उत्तर पहाड तिर रहेको पहाड जानु पडड छ । चार घन्टाको उकालो पहाड उकले पछि गर्बामा यो दरवार देखिन्छ । राणा राज्य कालमी राणा शासक यहाँ बाटै डोटी तिर बोकिवर जान्थे । नेपाल (वर्तमान काठमाडौँ) है भारत बाटै घुम्दै चौमाला आउने त्यहाँ है गर्वा दरबार बस्ने रे पहाड जाने अत्त्थे ।<ref name="">त्यै ठाउँ मी जाईबर त्यहाँका मान्छ सोधी बर थाहा पाई लेखेको </ref> ==सन्दर्भ सामग्रीअन== {{reflist}} [[श्रेणी:दरवार]] [[श्रेणी:कैलाली जिल्ला]] ==यो लै हेर== *[[चन्द राजा]] *[[डोटी बोगटान]] *[[कत्यूरी राजा]] kbn4kj1rq4urcfts2qk4zbaxolmj1zi