विकिपिडिया dtywiki https://dty.wikipedia.org/wiki/%E0%A4%AE%E0%A5%81%E0%A4%96%E0%A5%8D%E0%A4%AF_%E0%A4%AA%E0%A4%A8%E0%A5%8D%E0%A4%A8%E0%A4%BE MediaWiki 1.47.0-wmf.15 first-letter मिडिया बिशेष कुरणि प्रयोगकर्ता प्रयोगकर्ता कुरणि विकिपिडिया विकिपिडिया वार्ता चित्र चित्र कुरणि मिडियाविकि मिडियाविकि कुरणि ढाँचा ढाँचा कुरणि मद्दत मद्दत कुरणि श्रेणी श्रेणी कुरणि TimedText TimedText talk मोड्युल मोड्युल कुरणि Event Event talk शेरबहादुर देउवा 0 2665 267911 259606 2026-08-16T12:01:50Z Ramesh Deuba 3534 267911 wikitext text/x-wiki {{Infobox Prime Minister | image = Sherbahadurdeuba.jpg | caption = २००६ मैं शेरबहादुर देउवा | birth_date = {{birth date and age|1946|6|13|df=y}} | office = [[नेपालका प्रधानमन्त्रीहरू|४०औं(वर्तमान)प्रधानमन्त्री (नेपाल)]] | predecessor = [[पुष्पकमल दाहाल]] | term_start1 = 12 September 1995 | term_end1 = 12 March 1997 | monarch1 = [[वीरेन्द्र वीर विक्रम शाह]] | predecessor1 = [[मनमोहन अधिकारी]] | successor1 = [[लोकेन्द्र बहादुर चन्द|लोकेन्द्रबहादुर चन्द]] | term_start2 = 26 July 2001 | term_end2 = 4 October 2002 | monarch2 = [[ज्ञानेन्द्र शाह]] | predecessor2 = [[गिरिजा प्रसाद कोइराला]] | successor2 = राजा [[ज्ञानेन्द्र शाह]] | term_start3 = 3 June 2004 | term_end3 = 1 February 2005 | monarch3 = [[ज्ञानेन्द्र शाह]] | predecessor3 = [[सूर्यबहादुर थापा]] | successor3 = राजा [[ज्ञानेन्द्र शाह]] | spouse = [[आरजु राणा देउवा]] | signature = Signature_of_Sher_Bahadur_Deuba.png | children = जयवीर सिंह देउवा | nickname = शेर-ए-सुदुरपश्चिम <ref>{{Cite news |last=रोका |first=हरि |date=23 June 2018 |title=सहरको मृत्यु सन्त्रास |work=कान्तिपुर |url=https://ekantipur.com/koseli/2018/06/23/152973168081524716.html |access-date=16 August 2026 }}</ref> }} '''शेरबहादुर देउवा''' नेपालका पूर्व प्रधानमन्त्री <ref>{{cite web|title=कांग्रेस सभापति शेरबहादुर [[देउवा]] प्रधानमन्त्रीमा निर्वाचित|url=http://www.onlinekhabar.com/2017/06/594820/|website=अनलाइनखबर|publisher=[[अनलाइनखबर]]|accessdate=२०७४ जेठ २३}}</ref> तथा देउवा [[नेपाली कांग्रेस|नेपाली कांग्रेस]] का वर्तमान सभापति<ref name=bbc1>{{cite web|title=कांग्रेस सभापतिमा शेरबहादुर देउवा विजयी|url=http://www.bbc.com/nepali/news/2016/03/160307_congress_convention/ कांग्रेस सभापतिमा शेरबहादुर देउवा विजयी|website=बिबिसी नेपाली|publisher=BBC|accessdate=२०७४ जेठ २९}}</ref> हुन्। नेपाली काँग्रेसको संसदीय दलको समेत नेतृत्व गर्दै वि.सं. २०५२ सालमि पहिलोपटक [[नेपाल|नेपाल]]को प्रधानमन्त्री बन्या थ्या। नेपाली काँग्रेसको बिभाजन पछि उनी नेपाली कांग्रेस (प्रजातान्त्रिक)का सभापति भया । शेर बहादुर [[देउवा]] पाँच पाँच फेर प्रधानमन्त्री भैसक्याका छन। वि.सं. २०४८,२०५१ र २०५६ का संसदीय निर्वाचनहरूमी डडेलधुरा जिल्ला क्षेत्र नं.१ बाट विजयी [[देउवा]]ले गृहमन्त्रीको समेत जिम्मेदारी सम्हालिसक्या छन्। उहाँ माओवादी समस्या समाधानका लागि गठित उच्चस्तरीय समितिका अध्यक्ष हुनुहुन्थ्यो । प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमियाका देउवा ने.वि.संघका प्रथम सभापति हुनुहुन्छ रे सुदूर पश्चिममा नेपाली कांग्रेसका सर्वाधिक प्रभावशाली व्यक्तित्व मानिनुहुन्छ । राजनैतिक संघर्षका क्रममि उहाँले नौ वर्ष जेलजीवन बिताउनुभयाको थियो । [[देउवा]]ले नेतृत्व गरेको जननिर्वाचित सरकारलाई तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ सालमा "असक्षम"को आरोप लगाई विघटन गरेका थिए भने उनैले दुई वर्ष पछि २०६१ सालमा देउवालाई पुनः प्रधानमन्त्री नियुक्त गरेका थिए । पार्टीको अन्तरिक द्वन्द्वका क्रममा देउवाले आफ्नो नेतृत्वमा २०५९ सालमा नेपाली कांग्रेस (प्रजातान्त्रिक)को गठन गर्नुभयाको थियो भने २०६४ सालमा सो पार्टीको नेपाली कांग्रेससँग एकीकरण भयो र उहाँ वरिठ नेतामा स्थापित हुनुभयो । प्रजातन्त्र प्रतिको अटुट लगाव रे तदनुरूप संघर्ष तथा व्यक्तित्व तथा आचरणका कारण जनताले आफूलाई सधै विजयी गराउँदै आयाको मान्ने देउवा संविधान सभामा लोकतन्त्रको संस्थागत विकासका लागि क्रियाशील हुने बताउनुहुन्छ। त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एम्. ए. गर्नुभयाका देउवा सोही विषयमा लन्डन स्कूल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसक्नुभयाको छ । छयहत्तर वर्षीय [[देउवा]] एक छोराका पिता हुनुहुन्छ र उहाँकी श्रीमती [[आरजु राणा देउवा|अारजु राणा]] पनि संविधान सभा सभासद् हुनुहुन्छ।<ref>{{Cite web |url=http://www.nepalcaportal.org/ |title=संविधान सभा निर्वाचन पोर्टल |access-date=2016-08-23 |archive-date=2014-12-18 |archive-url=https://web.archive.org/web/20141218052452/http://nepalcaportal.org/ |url-status=dead }}</ref> == पारिवारिक पृष्ठभूमि == प्राचीन क्षत्रिय कुलका यी ठकुरी [[देउवा]] [[कत्यूरी राजा]]का रे चम्फावतका [[चन्द राजा]]का इस्टमित्र थिए | कत्युरी राजासंगै डोटी आयका यी डोटी राज्य साक़िया पछि यिनु [[देउवा]] कुलमी सबैभन्ना ठूला मान्छ भयका हुनाले शेर बहादुर देउवा लाई देउवा भानिबर पनि मान्छ चिह्न हाँन ईनु ठकुरी कुलका [[देउवा]] हुन | इनका पित्तर सबै सूरबीर लड़ मदद केहि नमान्ने भानिबर चिनिनथये | इनका कुलका देउवाका मौ जौ कुमाऊ रे डोटी गडसेरा तिर पनि छन | कुमाऊ, डोटी गडसेरा, रोखोला गरिबर इनका मौ जौ ४००/५०० जति छन | उच्च शरीर भएका लामो नाक भएका कड़ा स्वभावका देउवाहरुको इतिहास नीको छ | डोटी रे डडेल्धुराका बूढा जानने मान्छ चैत, भारत मि देउवाको इतिहास भन्ना हाँन | इनुलाई कोही सूर्यवंशी भन्नाहन त कोही चंद्रवंशी भन्नाहन | इतिहास अनुसार देउवा भगवान कृष्णको वंशज हो यी कश्यप गोत्रका चन्द्रवंशी क्षत्रिय राजपुत(ठकुरी)हुन् | यिनको ब्याबरो यिनु संगै मिल्ले यिनका इस्ट भनिने और ठकुरी चन्द शाही,बोगटी,मल्ल, सिंह, पाल, बम संग हुन्छ | == युवावस्था == [[चित्र:Prime Minister of Nepal, Shri Sher Bahadur Deuba, in Glasgow, Scotland on November 02, 2021 (1).jpg|अङ्गुठाकार|श्री शेरबहादुर देउवा, ग्लासगो, स्कटल्याण्डमा नोभेम्बर ०२, २०२१ मा]] शेर बहादुर देउवा आफ्ना स्कुले दिन्मी कांग्रेसका नेता बनिबर राजनीति गद्दे थे । यो कुरा पंचायतका मान्छ लाई मन नै पढ्यो रे यिनुलाई पंचायतका नेताले पुलिश लगाई २०३६ सालमी पकडन लायो । काठमानडु(नेपाल) को नक्खु जेल्मी हाल्यो । बहुत बोल्ला हान भानिबर यिनका जिबडा मि करेन्ट लाई दियो तब यिनु बोल्लादिक निकरी बोल्न नैसक्द । यिनरो बोलेको निकरी प्रस्ट नैहुनु | यिनले आफ्ना जवानिमी राजनीतिले गद्दा दुख्ख पाएको हो ।[[चित्र:Sher Bahadur Deuwa.jpg|अङ्गुठाकार|२०३६ सालको बिद्यार्थी राजनीति गद्दा बखत शेर बहादुर इसा जोशिला रे बहुत भाषण अद्द थे हेर उनको यो फोटो यिनु संग गणेशमान पनि संगै]] [[चित्र:Sher Bdr Deuwa.jpg|अङ्गुठाकार|सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवा ज्यु संगै उनरी धर्म पत्नी डा. [[आरजु राणा देउवा]]को फोटो लै हेरी हाल]] == राजनैतिक जीवन == देउवा कांग्रेसका संस्थापक नेता [[विश्वेश्वरप्रसाद कोइराला]]का प्रेरणाबठेई राजनीतिमी हाेमिया हुन् । खासगरी वि. सं. २०१७ को राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमी निरन्तर रुपमी सक्रिय उन [[नेपाल विद्यार्थी संघ]]का प्रथम निर्वाचित सभापति एवम् संस्थापक सदस्य हुन् । वि. सं. २०२८ मी उन [[नेपाल विद्यार्थी संघ]]को सभापतीमा चुनिएका थ्या । वि. सं २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमी [[डडेल्धुरा जिल्ला]]बठे निर्वाचित उन वि. सं २०६४ र वि. सं २०७० सालमी भया [[संविधान सभा]]को निर्वाचनमी डडेल्धुराका संगै [[कञ्चनपुर जिल्ला]] रे [[कैलाली जिल्ला]]बठे समेत विजयी भया थ्या । ==सन्दर्भ == {{reflist}} ==बाहिरी कडीहरू== {{नेपालका प्रधानमन्त्रीअन}} [[श्रेणी:नेपालका राजनीतिज्ञ]] [[श्रेणी:नेपालका राजनीतिज्ञअन]] [[श्रेणी:नेपाल का प्रधानमन्त्रीइन]] 2jwav88t3hwaxevpxkmhtji93tzo334 ढाँचा:Country data Tuvalu 10 19086 267912 235652 2026-08-17T02:29:39Z CommonsDelinker 334 Replacing Flag_of_Tuvalu_(1996–1997).svg with [[File:Flag_of_Tuvalu_(1995–1997).svg]] (by [[:c:User:CommonsDelinker|CommonsDelinker]] because: [[:c:COM:FR|File renamed]]: [[:c:COM:FR#FR3|Criterion 3]] (obvious error) · See: https://www.wipo.int/wipolex/en 267912 wikitext text/x-wiki {{ {{{1<noinclude>|country showdata</noinclude>}}} | alias = टुभालु | flag alias = Flag of Tuvalu.svg | flag alias-1976 = Flag of Tuvalu (1976–1978).svg | flag alias-1978 = Flag of Tuvalu (1978–1995).svg | flag alias-oct1995 = Flag of Tuvalu (1995).svg | flag alias-1995 = Flag of Tuvalu (1995–1997).svg | size = {{{size|}}} | name = {{{name|}}} | altlink = {{{altlink|}}} | variant = {{{variant|}}} <noinclude> | var1 = 1976 | var2 = 1978 | var3 = oct1995 | var4 = 1995 | redir1 = TUV | related1 = Gilbert and Ellice Islands </noinclude> }} saeh8404uuzjf8243nfwvjydeu7j1u6